शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाज

समाज

अव्यवस्थापनले ओझेलमा परेको सम्पदा : चाँगुनारायण

चाँगुनारायण मन्दिर युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक महत्त्व बोकेको धार्मिक र पुरातात्त्विक सम्पदा हो। यसलाई भगवान् विष्णुको मन्दिरका रूपमा लिइन्छ। यो मन्दिरलाई सन् १९७९...

ख्वप अस्पतालमा घुँडाको प्रतिस्थापन शल्यक्रिया सेवा सुरु

भक्तपुर । ख्वप अस्पतालले अत्याधुनिक स्वास्थ्य सेवा विस्तार गर्दै घुँडाको प्रतिस्थापन (Total Knee Replacement–TKR) शल्यक्रिया सेवा औपचारिक रूपमा सुरु गरेको छ। यससँगै अब घुँडासम्बन्धी...

चाँगुनारायणमा लिच्छविकालीन हरिबोधनी एकादशी मेला

हरिसुन्दर छुकांकार्तिक शुक्ल एकादशीलाई हरिबोधनी वा प्रबोधनी एकादशी भनिन्छ। यही दिन भगवान विष्णुले क्षीरसागरमा शेषनागको आसनमा लिएर गरेको चार महिनाको गहिरो निद्राबाट ब्युँझने मान्यता...

१६ थरीका अनुदान दिँदै चाँगुनारायण नगरपालिका

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आ.व. २०८२/०८३ का लागि नगरभित्रका सामुदायिक विद्यालयहरूलाई १६ थरीका अनुदान उपलब्ध गराउने भएको छ । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार तोकिएका...

भक्तपुरमा १५ गतेदेखि चारपाङ्ग्रे सवारी एकतर्फी सञ्चालन हुने

भक्तपुर । भक्तपुर नगरपालिकाले नगर क्षेत्रका दुई सडक खण्डमा चारपाङ्ग्रे सवारी साधन एकतर्फी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिका कार्यालयका अनुसार मिति...

भक्तपुरको चाँगुनारायणमा पनि छठको रौनक : नागदहबाट ब्रतालुले दिए अर्घ्य

भक्तपुर । तराईको मूल धार्मिक–सांस्कृतिक पर्व छठ अहिले उपत्यकासहित भक्तपुरमा पनि धमाधम मनाइँदैछ। प्रत्येक वर्षको जस्तै यस वर्ष पनि भक्तपुरका विभिन्न पाेखरी, खाेला र...

स्वास्थ्य विशेष `हाम्राे प्रयास´ स्मारिका लाेकार्पण

भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले स्वास्थ्य विशेष हाम्राे प्रयास स्मारिका प्रकाशन गरेको छ । स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी र सन्देशमूलक...

जेनजी आन्दोलनमा भएको ताेडफाेड आराेपमा भक्तपुरका ११ जना पक्राउ

भक्तपुर । हालैको जेन जी आन्दोलनका क्रममा भक्तपुरमा भएका आगजनी र तोडफोड घटनामा संलग्न भएको आराेपमा ११ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।...

भक्तपुरमा पाँच महिनामै तीन सिडिओ : प्रशासनिक स्थायित्वमा प्रश्न

भक्तपुर । भक्तपुर जिल्लामा पाँच महिनाको छोटो अवधिभित्र तीन जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन्। यस अवधिमा लगातार सरुवाका कारण जिल्लाको प्रशासनिक काममा...

ताथलीमा भिंतुना र्याली : भिंतुना गीत सार्वजनिक

भक्तपुर । नेपाल संवत् ११४६ को शुभ अवसरमा चाँगुनारायण नगरपालिका–९ ताथलीमा मंगलबार भव्य रूपमा भिंतुना र्याली सम्पन्न गरिएको छ । कार्यक्रमको आयोजना प्रगति युवा...

धेरै पढिएको