खोेज/फिचर
भक्तपुरको दहीमा भेटियाे ` न्याप्किन पेपर´ !
भक्तपुर । भक्तपुरको दही अर्थात् जुजु धाै । जुजु धाैकाे नाम उच्चारणले पनि मुखमा पानी आउँछ । अनि भक्तपुर यही जुजु धाैका कारण संसारभर...
उपमेयरका सन्तान निजीमा : सन्तान सामुदायिकमा पढाउने निर्णय
भक्तपुर । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले जनप्रतिनिधि, विव्यस, शिक्षक अभिभावक संघ, विद्यालयका शिक्षक तथा कर्मचारी र नगरपालिका अन्तर्गता कर्मचारीहरुले अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्न...
शिक्षकले गरे प्रतिवद्धता : ‘हामी आफ्ना सन्तान आफूले काम गरी आएको विद्यालयमा पढाउँछौं’
भक्तपुर । अहिले देशभर भर्ना अभियान चलिरहेको छ । यो बेलामा सरकारी शिक्षकहरुमाथि आरोप छ : ‘आफ्ना सन्तान निजीमा पठाउने, आफू सरकारीमा पढाउने ।’यही...
पञ्चकन्याका पाँच अब्बल काम !
हरिसुन्दर छुकांभक्तपुर । भक्तपुरको सुडालमा रहेको छ, पञ्चकन्या माध्यमिक विद्यालय । यो विद्यालयले वि.सं. २०४३ असोज १६ गते तत्कालिन जिल्ला शिक्षा कार्यालय भक्तपुरबाट अनुमति...
विद्यार्थीको ‘मिहिनेत’, शिक्षकको ‘जाँगर’ले दंग भए अभिभावक
भक्तपुर । भक्तपुरको सुडालस्थित महेन्द्रग्राम माध्यमिक विद्यालयका विद्यार्थीको मिहिनेत र शिक्षकको जाँगर देखेर अभिभावकहरु दंग परेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र अध्यापनरत शिक्षकहरुले...
नगरपालिकाको बेवास्ता, विव्यस पदाधिकारीहरुको उदासिनता र स्वार्थको चङ्गुलमा नमूना विद्यालय
शिक्षा शाखा, विव्यस पदाधिकारी र राजनीतिका कारण चाँगुनारायणको नमूना विद्यालयको रुपमा रहेको चाँगुनारायण नगरपालिका बेहाल भएको छ । उक्त कुरा चाँगुनारायण नगरपालिका वडा नं....
किन घुम्ने भक्तपुर ?
‘सभ्य युरोपियन नगर’ का रूपमा काठमाडौंलाई लुच्यानो पेतेकले सम्पादन गरेको पुरानो किताब ‘तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू’मा उल्लेख गरिएको छ । अंग्रेज चिकित्सक हेनरी...
नौलो अभ्यास गर्दै गोल्डेन सुनगाभा : विद्यार्थी नै प्रिन्सिपल, विद्यार्थी नै शिक्षक
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ स्थित दुवाकोट गोल्डेन सुनगाभा इङ्गलिस बोर्डिङ्ग स्कुुलले एकदिनका लागि विद्यार्थीलाई नै प्रिन्सिपल र शिक्षक बनाएको छ...
इनार खन्दा भेटियो याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग
ललितपुर । भक्तपुर र ललितपुरकाे सिमानास्थित लुबुँमा याेगनरेन्द्र मल्लकालीन शिवलिङ्ग भेटिएको छ ।महालक्ष्मी नगरपालिका वडा नं. ८ लुबुँकाे अन्नडाेलमा मल्ल राजा याेगनरेन्द्र मल्ल नामांकित...
बलम्पु : भक्तपुरकी कुमारी
आ. सृजना प्रजापतितलेजुको इतिहास सिम्रौनगढसँग जोडिएको छ । त्यहाँका अन्तिम राजा हरिसिंह देवले, गयासुद्दिन तुग्लकको आक्रमणबाट बच्न सन् १३२४ मा नेपालतर्फ भागेका बेला साथमा...
पछिल्लो प्रतिकृयाहरू