भक्तपुर । बुधबार विद्यालयको एक भिडियो भाइरल भएको छ ।
विद्यालयको कार्यकक्षमा प्रधानाध्यापक र एक शिक्षिकाबीच चुम्बन भएको भिडियो भाइरल भएको हो ।
विद्यालयका प्रधानाध्यापकले एक महिला कर्मचारीसँग धेरै पटक अनुचित कार्य गरेको सीसीटीभीमा कैद भएको थियो। सोही भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।
स्रोतका अनुसार उक्त भिडियो राजस्थानको चित्तौडगढको एक प्राथमिक विद्यालयको रहेको छ । राजस्थानको सरकारी विद्यालयका प्रधानाध्यापक र एक महिला शिक्षिकालाई विद्यालयको कार्यालयभित्रै अभद्र व्यवहार गरेको भिडियो भाइरल भएपछि निलम्बन गरिएको छ ।
चित्तौडगढको विद्यालयका प्रिन्सिपलले एक महिला कर्मचारीसँग पटकपटक चुम्बन, अंगालो हाल्ने र अनुचित कार्यमा संलग्न भएको सीसीटीभीमा कैद भएको थियो।
अर्को भिडियोमा, प्रिन्सिपल विद्यालयमा आफ्नो डेस्कमा बसेर अनौपचारिक रूपमा चुरोट चबाउँदै गरेको देख्न सकिन्छ।
भिडियो :