भक्तपुर टाइम्स विशेष
जुजु धौलाई सञ्चो छैन
हरिसुन्दर छुकांजुजु धौ अर्थात् दहीहरूमा सर्वोत्कृष्ट दही । जसले जुजु धौ खान पाएको छ, त्यो व्यक्तिको ओठमा झुण्डिएको छ, जुजु धौको मिठास । जुजु...
भक्तपुरको दहीमा भेटियाे ` न्याप्किन पेपर´ !
भक्तपुर । भक्तपुरको दही अर्थात् जुजु धाै । जुजु धाैकाे नाम उच्चारणले पनि मुखमा पानी आउँछ । अनि भक्तपुर यही जुजु धाैका कारण संसारभर...
कक्षा १२ को प्रश्नपत्र ‘आउट’: काठमाडौं वर्ल्ड स्कूलको परीक्षा केन्द्रमा अनुसन्धान
भक्तपुर । भक्तपुरको गुण्डुस्थित काठमाडौं वल्र्ड स्कुलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्ड छानविन सुरु गरेको...
ने.सं. ९५० उल्लेखित बिडोल पाटीले पायो पूनर्जीवन
भक्तपुर । भक्तपुरको ताथलीमा रहेको ऐतिहासिक बिडोल पाटीले पूनर्जीवन पाएको छ ।चाँगुनारायण नगरपालिका वडा नं.९ ताथली र सुडालको बिडोल फाँटमा रहेको उक्त पाटीले पूनर्जीवन...
सम्झनामा वरिष्ठ पत्रकार रिसाल : यस्तो थियो उनको शैक्षिक यात्रा
शिक्षा बिगार्नुमा सबैभन्दा बढी शिक्षक, त्यसपछि विव्यस, सरकार, अभिभावक दोषी : भैरव रिसालमेरो औपचारिक शिक्षा ललितपुर जिल्लाको लुभु भाषा पाठशालाबाट भयो । त्यो पाठशालामा...
नगरपालिकाको बेवास्ता, विव्यस पदाधिकारीहरुको उदासिनता र स्वार्थको चङ्गुलमा नमूना विद्यालय
शिक्षा शाखा, विव्यस पदाधिकारी र राजनीतिका कारण चाँगुनारायणको नमूना विद्यालयको रुपमा रहेको चाँगुनारायण नगरपालिका बेहाल भएको छ । उक्त कुरा चाँगुनारायण नगरपालिका वडा नं....
भक्तपुरका ३५ विद्यालयमा ‘शून्य’ विद्यार्थी (कुन पालिकामा कति?)
भक्तपुर । उत्कृष्ट शैक्षिक गन्तव्यको रुपमा विकास भइरहेको दाबी गरिएको भक्तपुर जिल्लामा ३५ वटा विद्यालयमा ‘शून्य’ विद्यार्थी रहेको देखिएको छ । शिक्षा तथा मानव...
किन घुम्ने भक्तपुर ?
‘सभ्य युरोपियन नगर’ का रूपमा काठमाडौंलाई लुच्यानो पेतेकले सम्पादन गरेको पुरानो किताब ‘तिब्बत र नेपालमा इटालियन धर्मप्रचारकहरू’मा उल्लेख गरिएको छ । अंग्रेज चिकित्सक हेनरी...
भक्तपुरका चार धाम
भक्तपुरमा चार धामका पाँच देवस्थल रहेका छन् । ख्वप लाय्कू प्रवेश गर्ने मुख्य प्रवेशद्वार खौमा ढोकाको दक्षिणतर्फ रहेको चार धामअन्तर्गत बद्रीनाथ, जगन्नाथ, केदारनाथ, द्वारिकानाथ...
अन्तर्वार्ता : ‘संस्कृति र सभ्यताको सूत्रधार नै भक्तपुर’ — प्रा. डा.श्रेष्ठ
भक्तपुर । इतिहास, कला, संस्कृति, पुरातत्वलाई नजिकबाट नियाली रहेका एक अथक अन्वेषक, अनुसन्धान्ता हुन्, प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ ।इतिहास अध्ययनलाई आफ्नो दैनिकी बनाउँदै त्यससँग...
पछिल्लो प्रतिकृयाहरू