शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारबीमामार्फत सेेवा लिनका लागि भक्तपुरका ६ वटा स्वास्थ्य केन्द्र निर्धारण

बीमामार्फत सेेवा लिनका लागि भक्तपुरका ६ वटा स्वास्थ्य केन्द्र निर्धारण

भक्तपुर । स्वास्थ्य बीमा बोर्डले भक्तपुर जिल्लाको प्रथम सेवा विन्दु निर्धारण गरेको छ ।

बाेर्डले भक्तपुरका ६ वटा बाेर्डमा सूचिकृत सेवा प्रदायक स्वास्थ्य संस्थाहरु चयन गरेकाे हाे ।

चयन भएका स्वास्थ्य संस्थाहरूमा ख्वपः अस्पताल, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल, भक्तपुर, भक्तपुर अस्पताल, चाँगुनारायण प्राथमिक स्वास्थ्य केन्द्र, दधिकोट प्राथमिक स्वास्थ्य केन्द्र र सूर्यविनायक नगर अस्पताल (जगाती) रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको