शुक्रबार, जेष्ठ ३, २०८२

23.8 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
23.8 C
Bhaktapur
HomeNews Contentखेलकुदभक्तपुर हिसानद्वारा फुटसल प्रतियोगिता २०८१ सम्पन्न

भक्तपुर हिसानद्वारा फुटसल प्रतियोगिता २०८१ सम्पन्न

भक्तपुर । भक्तपुर हिसमाले फुटसल प्रतियोगिता गरेको छ । हिसान भक्तपुरले काठमाडौं वर्ल्ड स्कुलको सहकार्यमा सो प्रतियोगिता गरेको हो ।

प्रतियोगिताको छात्रतर्फ काठमाडौं वर्ल्ड स्कुल प्रथम, विनायक स्कुल द्वितीय भएका छन् । त्यस्तै छात्रातर्फ जनप्रेमी वर्ल्ड स्कुल द्वितीयमा काठमाडौं वर्ल्ड स्कुल भएका छन् । सो स्पर्धाको फेयरप्ले अवार्ड भने एस एस कलेजले प्राप्त गरेको हिसान भक्तपुर अध्यक्ष अनिल कस्पालले जानकारी दिए ।

प्रतियोगितामा प्रमुख अतिथि रहेका हिसान नेपालका अध्यक्ष रमेशकुमार सिलवाल, विशेष अतिथि इन्जिनियर डा. मिथिलेस कुमार झा, अतिथि हिसान भक्तपुर उपाध्यक्ष निरू ढकाल र काठमाडौ वर्ल्र्ड स्कुलका प्रमुख गौरब शर्मालगायतले पुरस्कार दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको