भक्तपुर । ईप्सनद्वारा मिति २०८२ चैत १ र २ गते आयोजना गरिएको कथा लेखन प्रशिक्षण तथा प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा कक्षा ५, ६ र ७ का गरी ६३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा कक्षागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने चार–चार जना विद्यार्थीहरूलाई पुरस्कृत गरिएको आयोजकले जनाएको छ।
कक्षा ५ अन्तर्गत क्वालिटी ईङ्लिस स्कुलकी परीधी बास्तोला प्रथम, युनिटी ईङ्लिस स्कुलकी अनुष्का खड्का द्वितीय, बिमल मेमोरियल विद्यापीठकी भुमिका जिरेल तृतीय तथा सूर्योदय स्कुलका प्रियांशु छुस्याकी सान्त्वना भएका छन्।
यसैगरी कक्षा ६ अन्तर्गत क्वालिटी ईङ्लिस स्कुलका प्रजु खड्का प्रथम, सूर्योदय स्कुलका पाल्मो तामाङ द्वितीय, हिमालयन ईङ्लिस स्कुलकी प्रिति लागे तृतीय तथा युनिटी ईङ्लिस स्कुलकी दिया श्रेष्ठ सान्त्वना भएका छन्।
कक्षा ७ तर्फ ग्लोवल ईङ्लिस स्कुलका रोहन रिजाल प्रथम, ईडन गार्डेन ईङ्लिस स्कुलका सुगम पाण्डे द्वितीय, पारिजात विद्याकुञ्जकी जेबिसा तिमल्सिना तृतीय तथा सेन्ट जोन्स स्कुलकी ईतुसा लिम्बु सान्त्वना भएका छन्।
प्रतियोगितामा सहभागी तथा विजेता विद्यार्थीहरूको कथाहरू संकलन गरी पुस्तक प्रकाशन गर्ने निर्णयसमेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमकै अवसरमा एसईई २०८१ मा ४ जीपीए प्राप्त गर्ने ईडेन ईङ्लिस स्कुलकी छात्रा सुप्रिया चौलागाईंलाई उक्त विद्यालयका प्रिन्सिपल जय प्रकाश राईमार्फत सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक लेखन क्षमता अभिवृद्धि गर्नुका साथै साहित्यप्रति रुचि बढाउने विश्वास आयोजकले व्यक्त गरेको छ।




minoxidil men nearby
minoxidil men nearby
teva liraglutide generic release date
teva liraglutide generic release date
ketoconazole cream benefits
ketoconazole cream benefits
ivermectin strongyloides clinical effectiveness
ivermectin strongyloides clinical effectiveness
ivermectin safety considerations
ivermectin safety considerations
minoxidil scientific review
minoxidil scientific review
minoxidil foam vs liquid absorption
minoxidil foam vs liquid absorption
vardenafil 5 mg summary
vardenafil 5 mg summary
vardenafil warning factors
vardenafil warning factors