मङ्लबार, जेष्ठ १२, २०८३

18.1 C
Bhaktapur
मङ्लबार, जेष्ठ १२, २०८३
18.1 C
Bhaktapur
HomeNews Contentसमाज

समाज

प्रकृतिको काखमा गुञ्जियो कविता

काभ्रे । १० जेठ । नेपाली कविताको श्रीवृध्दिमा समर्पित संस्था 'काव्य-कम्पनी'ले काभ्रेको नालामाथिको पहाडी मनोरम स्थल पिर्के ढुङ्गामा राष्ट्रिय र स्थानीय कविहरूको सहभागितामा कविता-उत्सव...

ताथलीमा परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुँदै

भक्तपुर । स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत सांगीतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिका वडा नं. ९ ले “परम्परागत खुल्ला...

धुँवा काठमाडौं उपत्यकाको : दोष भक्तपुरलाई !

काठमाडौं उपत्यकामा प्रदूषणको कुरा उठ्ने बित्तिकै सबैभन्दा पहिले औंला उठ्ने ठाउँ हो, भक्तपुर । विशेषगरी इट्टा भट्टाको विषयमा बनाइएको यस्तो धारणा अहिले सबैको ध्यान...

भक्तपुरका चार नगरपालिकाको बेरूजु करोडौंमा, सबैभन्दा बढी चाँगुनारायणको र कम सूर्यविनायकको

सबैभन्दा बढी बेरूजु प्रतिशत चाँगुनारायण नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम प्रतिशत सूर्यविनायक नगरपालिकाको रहेको छ। भक्तपुर । आर्थिक वर्ष २०८१/०८२ मा भक्तपुर जिल्लाका चारवटा...

भक्तपुरमा एक महिनामै १३६ मुद्दा दर्ता, बैंकिङ कसुर र ठगीका घटना धेरै

भक्तपुर, ४ जेठ । जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साल बैशाख महिनाको अपराध तथा सुरक्षा स्थिति सम्बन्धी प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । प्रहरीका...

‘दह’ उपन्यास लोकार्पण

पनौती । साहित्यकार ध्रुवकृष्ण ताम्राकारको नवीन उपन्यास ‘दह’ लोकार्पण गरिएको छ। पनौतीमा आयोजित एक साहित्यिक कार्यक्रममा उपन्यासकार प्रा. डा. विष्णु एस राईको प्रमुख आतिथ्यमा...

एसईईमा दीप सरस्वतीको शतप्रतिशत नतिजा : श्रीजित पोखरेलले ल्याए ४ GPA

भक्तपुर । चाँगुनारायण नगरपालिका–५, पिखेलस्थित दीप सरस्वती इङ्ग्लिस सेकेण्डरी स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयले सार्वजनिक गरेको...

चाँगुनारायणमा कुन विद्यालयकाे क्रम कति?

एसईई २०८२: चाँगुनारायण नगरपालिकाका सामुदायिक विद्यालयहरूको नतिजा विवरण क्रमविद्यालयको नामकुल विद्यार्थीउत्तीर्णअनुत्तीर्ण (NG)सफलता प्रतिशतकैफियत१सरस्वती मावि२२२२०१००%उत्कृष्ट२श्रीकृष्ण मावि३१३१०१००%उत्कृष्ट३आजाद मावि११११०१००%उत्कृष्ट४बागेेहिणी मावि३३०१००%उत्कृष्ट५महेन्द्र ग्राम मावि३८३४४८९.४७%प्रशंसनीय६बाल्मिकेश्वर मावि१८१६२८८.८९%राम्रो७देवी मावि६३४८१५७६.१९%सन्तोषजनक८पञ्चकन्या मावि२६१८८६९.२३%सामान्य९गणेश मावि, चालिङ४२२९१३६९.०५%सामान्य१०गणेश मावि,...

एसईईमा सरस्वती मावि थाकलमाथकाे लगातार शतप्रतिशत नतिजा

भक्तपुर । चाँगुनारायण नगरपालिका–८, सुडालस्थित सरस्वती माध्यमिक विद्यालय, थाकलमाथले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि शतप्रतिशत नतिजा हासिल गर्दै लगातार उत्कृष्ट प्रदर्शन...

काभ्रेको कवि गोष्ठीमा कवि देउजाको प्रश्न, ‘देशका लागि जुट्ने बेला भएन र ?’

काभ्रे । कविता शब्दको खेलमात्र होइन, समयको ऐना पनि हो । जब समाज अन्योल, निराशा र अस्थिरताबीच अल्झिरहेको हुन्छ, त्यही बेला कविताले प्रश्न गर्छ,...

धेरै पढिएको