भक्तपुर । इतिहास, कला, संस्कृति, पुरातत्वलाई नजिकबाट नियाली रहेका एक अथक अन्वेषक, अनुसन्धान्ता हुन्, प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ ।
इतिहास अध्ययनलाई आफ्नो दैनिकी बनाउँदै त्यससँग सम्बन्धिन्त थुप्रै पुस्तकहरु(कृति) प्रकाशन गरिसकेका उनीसँग ‘विगतमा भक्तपुर’ थिममा रहेर गरिएको अन्तरसंवाद यहाँ प्रस्तुत छ ।
अन्तरसंवाद यहाँ छ :