शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाजसन् २०२५ सँगै क्लासिक टेकको १२ मा १२ बोनस

सन् २०२५ सँगै क्लासिक टेकको १२ मा १२ बोनस

काठमाडौं । नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १२ मा १२ अफर सार्वजनिक गरेको छ। अब ग्राहकवर्ग हरुले ७५ एमबीपीएस इन्टरनेट टीभी जडानमा २४ महिनासम्म अर्थात् थप १ वर्ष इन्टरनेट टीभी चलाउन सकिने गरि उक्त अफर सार्वजानिक गरेको हो।

कम्पनीका अनुसार इन्टरनेट टीभी जडानमा ग्राहकहरूको तिब्र माग लाइ मध्यनजर गर्दै १२ मा१२ बोनस अर्थात् २४ महिने अफर ७५ एमबीपीएसमा इन्टरनेट आईपी टीभी प्रति महिना रु ४३५ मा र प्रति महिना मात्र रु २५०मा टीभी च्यानलको पर्न आउने छ। साथै राउटर र सेटटप टप बक्स समेत निशुल्क पाउने कम्पनीले बताएको छ।
उक्त अफर सिमित अवधिको लागि मात्र रहेको कम्पनी कम्पनिको भनाइ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको