सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषभक्तपुरमा प्रतिनिधिसभा चुनावका उम्मेदवार सार्वजनिक : कुन दलका काेकाे?

भक्तपुरमा प्रतिनिधिसभा चुनावका उम्मेदवार सार्वजनिक : कुन दलका काेकाे?

भक्तपुर । आउँदो प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत भक्तपुरका दुई निर्वाचन क्षेत्रमा दलहरूले उम्मेदवारहरू सार्वजनिक गरेका छन्।

भक्तपुर क्षेत्र नं. १ यस क्षेत्रमा उम्मेदवारी दर्ता गराउने निश्चित भएका उम्मेदवारहरू यस प्रकार छन्:
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) — हरेराम लवजु
नेकपा एमाले — सोम मिश्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) — भरतबहादुर खड्का
नेपाली काँग्रेस — किरण न्यौपाने
राष्ट्रिय स्वतन्त्र (रास्वपा) — रुकेश रञ्जित
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) — दामोदर काफ्ले
नेमकिपा : सार्वजनिक हुन बाँकी

भक्तपुर क्षेत्र नं. २
यस क्षेत्रमा हालसम्म उम्मेदवारी दर्ता निश्चित भएका उम्मेदवारहरूमा
नेकपा एमाले — महेश बस्नेत
रास्वपा — राजिब खत्री
नेकपा : रामप्रसाद सापकोटा
राष्ट्रिय प्रजातन्त्र पार्टी — विक्रम थापा
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) — एल के दाहाल
नेपाली काँग्रेस — कबिर राणा छन् ।
नेमकिपा : सार्वजनिक हुन बाँकी

उम्मेदवारहरू तथा दलहरूले प्रचार प्रसार सुरु गरिसकेका छन्। राजनीतिक दलहरूले आफ्नो उम्मेदवारलाई विजय बनाउन स्थानीय क्षेत्रका समस्याहरू र विकासका योजनालाई प्रचारको मुख्य एजेन्डा बनाएका छन्।

पार्टीहरूले आज कार्यक्रमसहित सम्बन्धित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको