भक्तपुर । वरिष्ठ पत्रकार भैरव रिसालकाे निधन भएको छ । नेपाली पत्रकारिता क्षेत्रका एक नक्षेत्रका रूपमा रहेका रिसालकाे ९७ वर्षको उमेरमा निधन भएको हाे ।
आइतबार साँझ ८ बजे उनको निधन भएको पारिवारिक स्राेतले जनाएको छ । उनी वि. स. १९८५ सालमा भक्तपुरमा जन्मेका थिए ।