शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारताथली सौडोलका न्हेम्हाफुकी सम्पर्कविहीन : खोजी दिन परिवारको अनुरोध

ताथली सौडोलका न्हेम्हाफुकी सम्पर्कविहीन : खोजी दिन परिवारको अनुरोध

भक्तपुर । भक्तपुरको ताथलीको सौडोलका सानुभाइ न्हेम्हाफुकी सम्पर्क विहीन भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको माथिल्लो सौडोलका न्हेम्हाफुकी २०८१ चैत ०८ गतेदेखि सम्पर्क विहीन भएको परिवारले जनाएको छ ।

८ गते विहान लगभग ५ बजे विहान चागुनारायण घरबाट निस्किएर सम्पर्कविहिन भएको परिवारले जनाएको छ । उनको छोरा संजीव न्हेम्हाफुकले बुवा सम्पर्क विहिन भएकाले कसैले देख्नुभएमा वा भेट्नुभएमा नजिकको प्रहरी कार्यालय वा निम्न नम्बरमा सम्पर्क गरिदिनुहुन सार्वजनिक अनुरोध गरेका छन् ।

सम्पर्क नम्बर :
महेश्वरी न्हेम्हाफुकी : ९८४१३५१९८६
संजीव न्हेम्हाफुकी : ९८४३६५१६६२
संजय न्हेम्हाफुकी : ९८६३६६२६७२

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको