शुक्रबार, जेष्ठ १०, २०८२

22.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
22.1 C
Bhaktapur
HomeNews Contentशिक्षाभक्तपुर नगरपालिकामा ५८.३३ प्रतिशत शिक्षक रिक्त

भक्तपुर नगरपालिकामा ५८.३३ प्रतिशत शिक्षक रिक्त

भक्तपुर । भक्तपुर नगरपालिकामा ५८ दशमलव ३३ प्रतिशत शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षा विकास समन्वय इकाई अनुसार भक्तपुरमा कूल ३६ जना प्राथमिक तहको दरबन्दी रिक्त रहेकाे छ ।

इकाईले प्रकाशन गरेकाे प्रावि तह पदस्थापनकाे सूचना अनुसार भक्तपुर नगरपालिकामा २१ जना शिक्षक रिक्त छन् । त्यस्तै मध्यपुर थिमिमा ३, सूर्यविनायक नगरपालिकामा ५ र चाँगुनारायणमा ७ दरबन्दी रिक्त रहेका छन् ।

यस्तो छ सूचना :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको