शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारचाँगुनारायणमा आज सार्वजनिक बिदा

चाँगुनारायणमा आज सार्वजनिक बिदा

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालकाे स्वास्थ्य चाैकीमा कार्रयरत एक कर्मचारीकाे निधन भएकाले शाेक बिदा स्वरूप सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईँले शाेक बिदा दिने निर्णय गरिएको बताए । विशेष बैठक गरि उक्त बिदा घाेषणा गरिएको उनको भनाइ छ ।

उनका अनुसार सुडाल स्वास्थ्य चाैकीमम कार्यरत ध्रूब दुलालकाे आज बिहान निधन भएको हाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको