शुक्रबार, जेष्ठ १०, २०८२

24.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
24.1 C
Bhaktapur
HomeNews Contentसमाचारचाँगुनारायण नगरपालिकाकाे नवाैं स्थापना दिवस

चाँगुनारायण नगरपालिकाकाे नवाैं स्थापना दिवस

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाकाे नवाैं स्थापना दिवसको अवसरमा बृहत् अन्तरक्रिया सुरू भएको छ ।

बालमैत्री नगर घाेषणा तेस्रो वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तरक्रिया सुरू भएकाे हाे ।

अन्तरक्रियामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाल प्रमुख अतिथि रहेका छन् । कार्यक्रममा अन्तरक्रिया जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको