शुक्रबार, जेष्ठ १०, २०८२

22.1 C
Bhaktapur
शुक्रबार, जेष्ठ १०, २०८२
22.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरनगरपालिकाको बेवास्ता, विव्यस पदाधिकारीहरुको उदासिनता र स्वार्थको चङ्गुलमा नमूना विद्यालय

नगरपालिकाको बेवास्ता, विव्यस पदाधिकारीहरुको उदासिनता र स्वार्थको चङ्गुलमा नमूना विद्यालय

शिक्षा शाखा, विव्यस पदाधिकारी र राजनीतिका कारण चाँगुनारायणको नमूना विद्यालयको रुपमा रहेको चाँगुनारायण नगरपालिका बेहाल भएको छ । उक्त कुरा चाँगुनारायण नगरपालिका वडा नं. १ दुवाकोटको न्यौपाने गाउँस्थित चाँगुनारायण नगरपालिकाका निमित्त प्रअ रामप्रसाद न्यौपानेले बताएका हुन् ।

स्थलगत अवलोकन र अन्तरवार्ताका क्रममा निमित्त प्रअले विद्यालयको वास्तविक अवस्था, समस्याबारे सुनाएका हुन् । कुराकानीका क्रममा उनले चाँगुनारायण नगरपालिकाको बेवास्ता, विव्यस पदाधिकारीहरुको उदासिनता र राजनीतिक तथा व्यक्तिगत स्वार्थको चङ्गुलमा नगरपालिकाकै नमूना विद्यालय परेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको