भक्तपुर । श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसरमा भक्तपुरका विद्यालय/ प्रिस्कूल/ मन्टेश्वरीहरूले विशेष छुट सहित अक्षरारम्भ गराउने भएका छन् ।
सरस्वती पूजाकाे दिन अक्षरारम्भ गराए पढाइ, लेखाइ र सिकाइ प्रभावकारी र दीगाे हुने मान्यता अनुसार भक्तपुरका विभिन्न स्थानमम रहेका विद्यालय, मन्टेश्वरी र स्कूलहरूले साे अफर सार्वजनिक गरेका हुन् ।













