शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रयस्तो छ चाँगुनारायण नगरपालिकाको विगत, वर्तमान र आगत

यस्तो छ चाँगुनारायण नगरपालिकाको विगत, वर्तमान र आगत

भक्तपुर । चाँगुनारायण नगरपालिकाको विगत, वर्तमान र आगत विषयमा केन्द्रीत गरी चाँगुपत्र साप्ताहिकले विशेषाङ्क प्रकाशन गरेको छ । चाँगुनारायण नगरपालिका स्थापना भएको नवौं वर्षको अवसरमा चाँगुपत्र साप्ताहिकले ३२ पृष्ठको विशेषाङ्क प्रकाशन गरेको हो ।

प्रकाशित सो अंकमा चाँगुनारायण नगरपालिका स्थापनाको पृष्ठभूमि, परिचय, तथ्यांकका साथै नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, कार्यकारी प्रमुख शिवप्रसाद हुमेगाईंलगायतका धारणा रहेका छन् । यसैगरी वडा अध्यक्षहरुको अन्तर्वार्ता, वडा सदस्यको अन्तर्वार्ता, शिक्षा, स्वास्थ्य, पूर्वाधार, विकासका सम्भावना, पर्यटनको सम्भावना, नगरकोट भ्रमण वर्ष लगायतका विषयमा धारणा र लेखहरु समावेश गरिएका छन् ।

सो विशेषाङ्क पिडिएफमा पढ्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको