भक्तपुर, चैत ३ । संघीय संसद्का लागि भक्तपुर जिल्लाबाट यसपटक ६ जना सांसद चयन भएका छन्। जसमा २ जना प्रत्यक्षतर्फबाट निर्वाचित संसद छन् भने ४ जना समानुपातिक प्रणालीमार्फत छन् ।
प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रूकेश रञ्जित ( भक्तपुर क्षेत्र नं. १) र राजिब खत्री ( भक्तपुर क्षेत्र नं. २) निर्वाचित भएका छन्।
समानुपातिकतर्फ भने मिश्रित प्रतिनिधित्व देखिएको छ। रास्वपाबाट प्रमिला कुलुजु सांसद बनेकी छन् भने नेपाली काँग्रेसका मदनकृष्ण श्रेष्ठ र गंगालक्ष्मी अवाल चयन भएका छन्। त्यस्तै नेपाल कम्युनिस्ट पार्टीबाट प्रमेशकुमार हमाल सांसद बनेका छन्।
अब यी निर्वाचित सांसदहरूले भक्तपुरको विकास, सम्पदा संरक्षण, सहरी व्यवस्थापन र रोजगारीका सवालमा कस्तो भूमिका खेल्छन् भन्नेमा जनताको चासो केन्द्रित भएको छ।

azithromycin for ear infection
azithromycin for ear infection
vardenafil 20mg price
vardenafil 20mg price
mobic meloxicam 7.5mg
mobic meloxicam 7.5mg
tetracycline 500mg for h pylori
tetracycline 500mg for h pylori
doxycycline for dogs ear infection
doxycycline for dogs ear infection
cialis 20mg price
cialis 20mg price