सोमवार, जेष्ठ ११, २०८३

27.1 C
Bhaktapur
सोमवार, जेष्ठ ११, २०८३
27.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्र

चाँगुपत्र

ताथलीमा परम्परागत खुल्ला बाँसुरी बाजा प्रतियोगिता हुँदै

भक्तपुर । स्थानीय मौलिक कला, संस्कृति तथा परम्परागत सांगीतिक सम्पदाको संरक्षण, संवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले चाँगुनारायण नगरपालिका वडा नं. ९ ले “परम्परागत खुल्ला...

भक्तपुरमा एक महिनामै १३६ मुद्दा दर्ता, बैंकिङ कसुर र ठगीका घटना धेरै

भक्तपुर, ४ जेठ । जिल्ला प्रहरी परिसर भक्तपुरले २०८३ साल बैशाख महिनाको अपराध तथा सुरक्षा स्थिति सम्बन्धी प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ । प्रहरीका...

एसईईमा ४.० जीपीए ल्याउने चाँगुनारायणका विद्यार्थीलाई २५ हजार नगदसहित सम्मान गरिने

भक्तपुर । चाँगुनारायण फाउण्डेशनले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई नगदसहित विशेष सम्मान गर्ने घोषणा गरेको छ। फाउण्डेशनले चाँगुनारायण...

एसईई २०८२: भक्तपुर जिल्लाको औसत ८५.२४ प्रतिशत : १,५०० भन्दा बढीले ल्याए उत्कृष्ट जीपीए

भक्तपुर, वैशाख । शिक्षा विकास तथा समन्वय इकाई, भक्तपुरले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा विवरण सार्वजनिक गरेको छ। सार्वजनिक...

एसईईमा गोल्डेन गेटको सानदार नतिजा, एक विद्यार्थीले ल्याए ४.० जीपीए

भक्तपुर। भक्तपुर नगरपालिकाको महाकालीस्थानस्थित गोल्डेन गेट ईंग्लिश सेकेण्डरी स्कुल ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले २०...

मित्रश्री पाठशालाको शतप्रतिशत नतिजा, दुई विद्यार्थीले ल्याए ३.९५ जीपीए

भक्तपुर । चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित मित्रश्री पाठशाला ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८० मा शतप्रतिशत नतिजा हासिल गरेको छ। विद्यालयका अनुसार परीक्षामा सहभागी...

४ जीपीएसहित गोल्डेन सुनगाभाको नतिजा शतप्रतिशत

भक्तपुर । Golden Sungava English Secondary School ले एसईई २०८२ मा शतप्रतिशत नतिजासहित उत्कृष्ट सफलता हासिल गरेको छ । विद्यालयका अनुसार विद्यार्थी सुप्रोल बस्नेतले...

एसईईमा नविन इङ्ग्लिश स्कुलको निरन्तर शतप्रतिशत नतिजा

भक्तपुर । चाँगुनारायण नगरपालिका–१, न्यौपानेगाउँस्थित नविन इङ्ग्लिश स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा पनि शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक सफलता...

चाणक्य स्कुल एण्ड कलेजको शतप्रतिशत नतिजा : ३ विद्यार्थीले ल्याए ४.०० GPA

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजामा भक्तपुरस्थित चाणक्य स्कुल एण्ड कलेजले शतप्रतिशत नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक सफलता प्राप्त गरेको छ। कलेजका...

एसईईमा सरस्वती मावि थाकलमाथकाे लगातार शतप्रतिशत नतिजा

भक्तपुर । चाँगुनारायण नगरपालिका–८, सुडालस्थित सरस्वती माध्यमिक विद्यालय, थाकलमाथले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पनि शतप्रतिशत नतिजा हासिल गर्दै लगातार उत्कृष्ट प्रदर्शन...

धेरै पढिएको