भक्तपुर। चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीका वडा अध्यक्ष गणेश त्यातले चाँगुनारायण नगरपालिकामा भ्रष्टाचार माैलाउँदै गएको बताएका छन् ।
वडा कार्यालयद्वारा आयाेजित एक कार्यक्रममा वडा अध्यक्ष त्यातले साे तथ्य खुलाएका हुन् ।
उनले चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे हेल्थपाेष्टमा कर्मचारी सरूवा गर्ने क्रममा घूस लेनदेन भएको घटना सुनाए । साथै उनले नगरपालिकाले सामान खरीद गर्दा पनि व्यापक रूपमा कमिसनको खेल हुने समेत उजागर गरे ।
थप भिडियोमा :
