शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentसमाचारभक्तपुरमा असारे विकास : दुई हप्तामै उप्कियो कालोपत्रे (भिडियो)

भक्तपुरमा असारे विकास : दुई हप्तामै उप्कियो कालोपत्रे (भिडियो)


भक्तपुर । भक्तपुरमा दुई हप्ता अघि गरिएको कालोपत्रे अर्थात् पिच उप्किएको छ ।

कालोपत्रे अहिले चिराचिरा पर्न थालेको छ । गरिएको कालोपत्रेको भाग उठ्न थालेको छ ।

भक्तपुर नगरपालिका वडा नं. १ को जसि गः भन्ने स्थानको सडकमा गरिएको कालोपत्रे अहिले चिराचिरा हुन थालेको छ ।

च्वङ्गा गणेशस्थानदेखि नगरकोट जाने सडक अन्तर्गत जसि गः अन्तर्गतको सो सडकको कालोपत्रे चिराचिरा पर्न थालेको हो । सोको जानकारी स्थानीय कृष्णभक्त दुवालले गराएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् सोको जानकारी दिए ।

उक्त ठाउँमा गरिएको कालोपत्रेमा कैफियत देखिएसँगै गुणस्तरमाथि प्रश्न उठेको छ ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको