शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षासेकरिड हार्टका तामाङकाे ४ जीपीए : शतप्रतिशत विद्यार्थी उत्तीर्ण

सेकरिड हार्टका तामाङकाे ४ जीपीए : शतप्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर । भक्तपुरको सेकरिड हार्ट एकेडेमीले ४ जीपीएसहित शतप्रतिशत नतिजा हासिल गरेकाे छ । माध्यमिक तह कक्षा १० काे परीक्षा कक्षा १० काे परीक्षामा सूर्यविनायककाे गपलीस्थित साे स्कुल उक्त नतिजा हासिल गरेकाे हाे ।

परीक्षामा सहभागी विद्यालयका परीक्षार्थी प्रिन्स तामाङले ४ जीपीएसहित उत्कृष्ट नतिजा प्राप्त गरेकाे विद्यालयले जनाएको छ

विद्यालयका अनुसार विद्यालयकी विद्यार्थी सुशीला तामाङ र निमा तामाङले ३.९१ जीपीए र सुदिन ध्वँजुले ३.८३ जीपीए हासिल गरेका विद्यालयका प्रिन्सिपल श्रीराम सुवालले जानकारी दिए ।

साे विद्यालयबाट एसईई २०८१ मा ३२ जना सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको