शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentशिक्षाएसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत उत्तीर्ण: यसरी हेर्नुस् नतिजा

एसईई नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत उत्तीर्ण: यसरी हेर्नुस् नतिजा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेकाे छ ।

बाेर्डले ढिला गरि भए पनि नतिजा सार्वजनिक गरेकाे हाे । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।

नतिजाका लागि यहाँ जानुस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको