शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरचाँगुनारायणमा तोकादेश, कार्यविधिबेगर आर्थिक सहयोग, पदाधिकारीलाई पोशाक

चाँगुनारायणमा तोकादेश, कार्यविधिबेगर आर्थिक सहयोग, पदाधिकारीलाई पोशाक

  • ३० करोड ८० लाख ३६ हजार रुपैयाँ रकमान्तर गरी खर्च
  • तोकादेश र कार्यपालिका बैठकको निर्णयको आधारमा आर्थिक सहायता वितरण गरेको छ ।
  • पालिका क्षेत्रभित्र रहेका व्यवसायीहरुको व्यवस्थित अभिलेख अद्यावधिक गरेको छैन । पालिकामा व्यवसाय गरेर बस्ने व्यवसायीको वास्तविक विवरण पालिकासँग छैन ।
  • पालिकाले सम्पत्ती करको तथ्यांक अद्यावधिक गरी राखेको छैन ।
  • पालिकाद्वारा प्रतिस्पर्धा विना नै निजी कम्पनीलाई फोहोरमैला व्यवस्थापनको ठेक्का
  • पालिकामा रहेका ३२ वटा सटरहरुमध्ये ५ वटा सटरवालाहरुले दाखिला गर्नुपर्ने कूल ६ लाख ७४ हजार ८२९ गरेनन् ।
  • पालिकाले न्यायिक समिति सदस्यभन्दा बाहेका व्यक्तिलाई पनि भत्ता वापत भुक्तानी
  • कर्मचारीलाई बिदाको दिनमा कामकाग गरेबापत प्रतिदिन ७५० का दरले भत्ता उपलब्ध गराउने निर्णय गरेकोमा बिदा भन्दा बाहिेको दिनको पनि भत्ता भुक्तानी
  • यातायात खर्चमा मापदण्डमा भएको व्यवस्था भन्दा बढी भुक्तानी
  • नगर प्रमखुको टिप्पणी स्वीकृतिका आधारमा पदाधिरकारीलाई पोशाक
  • पालिकाद्वारा मापदण्ड र कार्यविधि बेगर रु. २० लाख आर्थिक सहायता वापत १८५ जनालाई रु. ५ हजार देखि २ लाखसम्म वितरण
  • कार्यविधि नबनाई ईन्धन खर्च
  • आफ्नै हल हुँदाहुँदै पनि कार्यक्रम र गोष्ठी गर्न होटलको प्रयोग
  • कार्यालयले बैठक भत्ता भुक्तानी गर्दा मापदण्डमा तोकिएका भन्दा बढी संख्यामा आमन्त्रित सदस्यलाई भुक्तानी
  • नियमविपरीत १० जना व्यक्ति(सुपराइज, सरसफाइकर्मी, कार्यालय सहयोगी, हलुका सवारी चालक र कुचिकार) लाई ज्यालादारीमा काम
  • उपमेयरसँग महिला उद्यमशीलता कार्यक्रममा प्रश्नचिह्न
  • अनुगमन प्रतिवेदन नै पेश नगरी खर्च
  • नगर प्रमुखको स्वीकृतिमा २३ लाख १८ हजार नगरसभा प्रोत्साहन भत्ता
  • तालिम गोष्ठी, सेमिनारमा मापदण्डमा तोकिएकोभन्दा बढी भुक्तानी
  • हाजिरी नै नराखी अतिरिरक्त समय काम गरेवापत खाजा भत्ता
  • प्रमाण विनै १४ लाख ८७ हजार १३६ रुपैयाँ भुक्तानी ।
  • अवलोकन भ्रमणमा मात्र ३७ लाख २४ हजार ४९९ खर्च
  • एकै प्रकृतिका वडामा सञ्चालित कार्यक्रममा समेत फरक फरक प्रकृतिका खर्चहरुको बिल
  • नाफामूलक ८ वटा संस्थालाई कृषि अनुदान
  • २०१ जनालाई जर्सी वितरण ः भर्पाइमा कतिपयको नाम दोहोरिएको र खेलाडीहरुको हस्ताक्षर समेत समान ।
  • २० वटा डिपिआरका लागि १ करोड ३५ लाख ३४ हजार र ४ वटा परामर्श सेवका लागि २४ लाख ४१ हजार खर्च ।
  • स्रोत : महालेखा परीक्षकको कार्यालयले प्रकाशन गरेको लेखापरीक्षण प्रतिवेदन, विस्तृत चाँगुपत्र साप्ताहिकको असार १ गतेको अंकमा पढ्न सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको