- भक्तपुरका लागि २ अर्व ५० करोड १८ लाखको बजेट विनियोजन
- गत आर्थिक वर्ष भन्दा यो वर्ष घट्यो बजेट
- सबैभन्दा बढी भक्तपुर नगरपालिकालाई
- सबैभन्दा कम सूर्यविनायक नगरपालिकालाई
भक्तपुर । सरकारले आर्थिक वर्ष २०८२/०८३ का मा भक्तपुरका लागि २ अर्व ५० करोड १८ लाखको बजेट विनियोजन गरेको छ ।
भक्तपुरका चार स्थानीय तहका लागि सरकारले उक्त रकमबराबरको बजेट विनियोजन गरेको हो ।
अन्तरसरकारी वित्तीय हस्तान्तरण विवरण २०८२/०८३ अनुसार सबैभन्दा बढी बजेट भक्तपुर नगरपालिकालाई र कम सूर्यविनायक नगरपालिकालाई विनियोजित भएको छ ।
कुन पालिकालाई कति? (विवरणका लागि चाँगुपत्र साप्ताहिको नयाँ अंक पढ्नुहोस्।)
