पतन्जली जग्गा प्रकरण : भक्तपुरका २३ जनामाथि मुद्दा (काे- काे परे?)
- जग्गा हिनामिना प्रकरण
- भक्तपुरका २३ जनामाथि मुद्दा
- भक्तपुर नगरपालिकाका १४
- सूर्यविनायक नगरपालिकाका ३
- मध्यपुरथिमि नगरपालिकाका ४
- चाँगुनारायण नगरपालिकाका २
- भक्तपुर । पतञ्जली जग्गा हिनामिना प्रकरणमा भक्तपुरकाे सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापासहित २३ जनामाथि मुद्दा परेको छ।
- मुद्दा परेकामा भक्तपुर नगरपालिकाका १४, सूर्यविनायक नगरपालिकाका ३, मध्यपुर थिमि नगरपालिकाका ४ र चाँगुनारायण नगरपालिकाका २ जना रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले जनाएको छ ।
- उनीहरूबाट जग्गा जफत गर्नुपर्ने अख्तियारले जनाएको छ । यस सम्बन्धी विस्तृत र नामावली चाँगुपत्र साप्ताहिककाे नयाँ अङ्कमा पढ्न सक्नुहुनेछ ।