शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentशिक्षाउत्कृष्ट दशभित्र भक्तपुरको वागीश्वरी मावि

उत्कृष्ट दशभित्र भक्तपुरको वागीश्वरी मावि

  • वागीश्वरी उत्कृष्ट दशभित्र
  • सबैभन्दा बढी विद्यार्थी सख्या रहेका दश सामुदायिक विद्यालयभित्र
  • ४ हजार २८ विद्यार्थी अध्ययनरत

भक्तपुर । भक्तपुरको वागीश्वरी उत्कृष्ट दशभित्र परेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार भक्तपुरको च्याम्हासिँहस्थित वागीश्वरी मावि उत्कृष्ट दशभित्र पर्न सफल भएको हो ।
सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार सबैभन्दा बढी विद्यार्थी सख्या रहेका दश सामुदायिक विद्यालयभित्र सो विद्यालय पनि रहेको छ ।

उत्कृष्ट दशभित्र पर्न सफल वागमति प्रदेशको सो विद्यालयमा ४ हजार २८ विद्यार्थी अध्ययनरत रहेका छन् ।

यस्तो छ : उत्कृष्ट दश विद्यालयको विवरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको