शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentजीवनशैलीचाँगुमा १४ प्रतिशतले गर्छन् बाल विवाह(कुन वडामा कति ?)

चाँगुमा १४ प्रतिशतले गर्छन् बाल विवाह(कुन वडामा कति ?)

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा करिब १४ प्रतिशत बालबालिकाहरुले बाल विवाह गर्ने गरेका छन् ।

‘बालमैत्री नगरपालिका’ घोषणा भएको चाँगुनारायण नगरपालिकामा करिब १४ प्रतिशत बालबालिकाहरु बाल विवाह गर्ने गरेको पाइएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चाँगुनारायणमा १३ दशमलब ८१ प्रतिशत बालबालिका बाल विवाह गर्ने गरेका छन् । कार्यालयले सार्वजनिक गरेको २०७८ को जनगणनाको यथार्थ तथ्यांक विवरण(प्रतिवेदन) ले सो तथ्य देखाएको हो ।

यस सम्बन्धी विस्तृत समाचार चाँगुपत्र साप्ताहिकमा पढ्न सक्नुहुन्छ ।

कुन वडामा कति

Photo Source : https://nepalsocialproblems.blogspot.com/2017/03/child-marriage-in-nepal-bal-bibah.html

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको