सोमवार, कार्तिक २४, २०८२

13.1 C
Bhaktapur
सोमवार, कार्तिक २४, २०८२
13.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रचाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमेगाईँकाे सरूवा

चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमेगाईँकाे सरूवा


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइँकाे सरूवा भएको छ ।
एक वर्षअघि नगरपालिकाकाे प्रमुख प्रशासकीय भएर आएका उनको सरूवा भएको हाे ।

सरूवा भएका उनी काभ्रेपलान्चोककाे जिल्ला समन्वय ईकाइमा पुगेका छन् ।

चाँगुनारायण नगरपालिकामा भने राम श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको