शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारवडाकै पहलमा छालिङकाे सडक कालाेपत्र : खुसी भए स्थानीय

वडाकै पहलमा छालिङकाे सडक कालाेपत्र : खुसी भए स्थानीय

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङले आफ्नै लगानीमा सडक कालाेपत्र गरेकाे छ ।

वडा कार्यालयले करोड रूपैयाँ बजेट बिनियोजित गरी खरिपाटी मनकामना सडकमा कालोपत्रे गरेको जनाएको छ ।

वडाका वडा सदस्य सुरेश कार्कीले स्थानीय जनताको मागलाई ध्यानमा राखी वडाले साे सडक स्तराेन्नति गरेकाे जानकारी दिए । बिनियोजनसँगै सडक स्तराेन्नति भएपछि स्थानीय खुसी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको