शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeNews Contentसमाचारयसरी किच्याे रथले : एककाे मृत्यु ( भिडियो )

यसरी किच्याे रथले : एककाे मृत्यु ( भिडियो )

भक्तपुर । बिस्का: काे रथले किच्दा एकजनाको निधन भएकाे छ ।

राती रथ तान्ने क्रममा भक्तपुर नपा ४ लाकाेलाछेंका सुशील तमखुलाई रथले किचेकाे थियाे । रथले किचेपछि उनलाई अस्पताल लगिएको थियाे ।

उनी करिब ३६/ ३७ वर्षका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको