शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentशिक्षाउत्कृष्ट नतिजा सहित चाँगुकै सर्वाेत्कृष्ट भयाे एसएस सदन

उत्कृष्ट नतिजा सहित चाँगुकै सर्वाेत्कृष्ट भयाे एसएस सदन

भक्तपुर । भक्तपुरको ताथलीस्थित एसएस सदन सेकेण्डरी स्कुल चाँगुनारायण नगरपालिकामा सर्वाेत्कृष्ट भएकाे छ । चाँगुनारायण नगरपालिकाले प्रकाशन गरेकाे आधारभूत परीक्षा ( कक्षा ८) काे नतिजामा विद्यालयले सर्वाेत्कृष्ट नतिजा हासिल गरेकाे हाे ।

नगरपालिकाले बिहीबार नतिजा प्रकाशन गरेकाे थियाे । प्रकाशित नतिजा अनुसार परीक्षामा सहभागी कूल ४४ वटा विद्यालयमध्ये ताथलीकाे साे विद्यालयले उत्कृष्ट जिपिए हासिल गरेकाे छ ।

यससम्बन्धी विस्तृत समाचार चाँगुपत्र साप्ताहिकमा पढ्न सक्नुहुन्छ । प्रकाशित नतिजा अनुसार एसएस सदनले ३.५२ जिपिए हासिल गरेकाे छ ।

यस्तै सुडालकाे आरक्षण एकेडेमी नगरपालिकाभर दाेस्राे, दुवाकाेटकाे प्रज्ञा ईंग्लिश स्कूलसहित दुवाकाेटकै अन्य दुई स्कुल तेस्रो र झाैखेलकाे आजाद मावि चाैथाे भएको छ । नतिजा चाँगुपत्र साप्ताहिककाे नयाँ अङ्कमा पढ्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको