शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentजीवनशैलीएजेद्वारा स्वास्थ्य शिविर : २५० बढी लाभान्वित

एजेद्वारा स्वास्थ्य शिविर : २५० बढी लाभान्वित

भक्तपुर । भक्तपुरको पाण्डुबजारस्थित एजे सेकेण्डरी स्कूलले नि: शुल्क वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सूर्यविनायककाे पाण्डुबजारमा विगत लामाे समयदेखि सञ्चालनमा रहेको उक्त विद्यालयले सामाजिक उत्तरदायित्व अन्तरगत साे शिविर गरेको हाे ।

विद्यार्थी, अभिभावक र स्थानीयहरूलाई लक्षित गरि गरिएको उक्त स्वास्थ्य शिविरमा २५० बढीले स्वास्थ्य परीक्षण गराई लाभान्वित भएको स्कुलका प्रिन्सिपल कृष्णराम दुवालले बताए ।

साे स्वास्थ्य शिविरका लागि डा. इवामुरा मेमोरियल अस्पतालले प्राविधिक सहयोग गरेको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको