आइतवार, कार्तिक १६, २०८३

18.1 C
Bhaktapur
आइतवार, कार्तिक १६, २०८३
18.1 C
Bhaktapur
HomeNews Contentसमाचारभक्तपुरमा प्रहरीको स्विप अप्रेशन : ३८ जना नियन्त्रणमा

भक्तपुरमा प्रहरीको स्विप अप्रेशन : ३८ जना नियन्त्रणमा

भक्तपुर । चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भक्तपुर जिल्लाका विभिन्न स्थानबाट ३८ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ कात्तिक १५ गते सञ्चालन गरिएको चाडपर्व लक्षित स्विप अप्रेशनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको