झौखेलका खानेपानी उद्योगमा अनुगमन : कानुनी प्रक्रिया अनुसार कारबाहीको चेतावनी
भक्तपुर । भक्तपुरको झौखेलमा सञ्चालनमा रहेका पानी उद्योगहरुको अनुगमन गरिएको छ। सोमबार चाँगुनारायण नगरपालिकाले सो क्षेत्रका खानेपानी उद्योगहरुको अनुगमन गरेको हो । चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलमा रहेका खानेपानी कम्पनीहरुले उत्पादन गरी बिक्री वितरण गरिरहेको पानीको गुणस्तरबारे गुनासो आइरहेको बेलामा नगरपालिकाको टोलीले अनगमन गरेको हो । टोलील झौखेलस्थित एसएन टप वेभरेज प्रालि, भक्तपुर नेचुरल … Continue reading झौखेलका खानेपानी उद्योगमा अनुगमन : कानुनी प्रक्रिया अनुसार कारबाहीको चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed